सिनेमा Archives | Page 107 of 147 | Khabarhub Khabarhub

युट्युबमा रुचाइएको हो सुरक्षा र विपिनको ‘गोपी’?

काठमाडौं – हलमा व्यावसायिक रुपमा खासै कमाल गर्न नसकेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ रिलिजको ३ दिनमा युट्युबको नेपाल ट्रेन्डिङमा पहिलो नम्बरमा परेको छ । यो समाचार तयार पार्दासम्म १२ लाखभन्दा बढीले फिल्म हेरेका छन् । धेरैले फिल्म मन परेको पनि प्रतिक्रिया दिएका छन् । विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, भोला सापकोटा, अंकित खड्का,…