Live on
Your Voice, Your Power
काठमाडौं – सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ गत शुक्रवार युट्युबमा रिलिज गरियो । सिनेमा घरमा मिश्रित प्रतिक्रिया पाएको यो फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्माको जोडी छ । एउटा फरक लभस्टोरी भनिएको यो फिल्म एक विदेशी फिल्मको कथाबाट प्रभावित छ । पूजा र आकाशको शीर्ष भूमिका रहेको फिल्ममा केदारप्रसाद घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई,…