Live on
Your Voice, Your Power
काठमाडौं – नयाँ वर्षको मौका पारेर रिलिज हुन लागेको फिल्म ‘यात्रा’ मा केन्द्रीय भूमिका निभाएकी छिन् मलिका महतले । यो उनको डेब्यु फिल्म हो । फिल्ममा कलाकारको जम्बो टोली भए पनि फिल्ममा मुख्य अभिनेता सलिनमान बनिया र मलिका महतको बढी चर्चा छ । सलिनका लागि यो फिल्म दोस्रो फिल्म हो भने मलिकाका लागि भने यो…