Live on
Your Voice, Your Power
काठमाडौं – नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ का पाँच पोस्टर सार्वजनिक गरिएको छ । चैत २२ गतेबाट प्रदर्शनमा आउने यो फिल्म म्युजिकल लभस्टोरी कथामा निर्माण गरिएको हो । प्रदीप र जसिताको जोडीलाई यसअघि फिल्म ‘लिलिबिली’ मा दर्शकले हेर्न पाएका थिए । निर्देशक उज्जवल घिमिरेले प्रदीप र जसिताको…