सिनेमा « Khabarhub

चुम्बनको दृश्य दिनु ‘बिग डिल’ होइन: आशिरमान

काठमाडौं – यतिबेला फिल्म ‘ब्रेकअप’ को टिम प्रचारका लागि विभिन्न कलेज पुगेको छ । युवापुस्तालाई मध्यनजर गरी निर्माण गरिएको यो फिल्ममा आशिरमान देशराज जोशी र शिल्पा मास्केको जोडी छ । यसअघि शिल्पा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’ मा छोटो भूमिकामा देखिएकी थिइन् । आइतवार यो फिल्मी जोडी राजधानीको एक कलेजमा भेटिए । उक्त कार्यक्रममा युवापुस्ताको बाक्लो…