Live on
Your Voice, Your Power
काठमाडौं – अनिल बूढा मगरको निर्देशन रहने दोस्रो फिल्म ‘मितज्यू’मा नायक सौगात मल्लको प्रवेश भएको छ । निर्माण पक्षले उनी अनुबन्ध भएको बिहीबार सार्वजनिक गरेको हो । यस फिल्मको शीर्ष भूमिकामा नायक दयाहाङ राई यसअघि नै अनुबन्ध भइसकेका छन् । अर्थात्, सौगात र दयाहाङको सहकार्य फेरि हुने भएको छ । यी दुईको सहकार्य रहेको फिल्महरु…