Live on
Your Voice, Your Power
काठमाडौं - भेनिस, ह्याम्बर्ग र बुसानजस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी नेपाली फिल्म ‘राजागंज’ चैत १ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले नेपालमा फिल्मको प्रदर्शन मिति घोषणा गरिसकेको छ । विदेशमा ‘पूजा सर’ शीर्षक दिएर प्रिमियर गरिएको यो फिल्म नेपालमा भने ‘राजागंज’ नाम दिएर प्रदर्शनमा ल्याउन लागिएको विज्ञप्तिमा उल्लेख छ । यस फिल्मको केन्द्रीय…