Live on
Your Voice, Your Power
काठमाडौँ– अभिनेता अनमोल केसीले नेपाली फिल्म ‘ए मेरो हजुर ४’ स्तरीय बनेको बताएका छन् । प्रदर्शनको क्रममा रहेको केसी अभिनीत फिल्म हेरेर कुनै पनि युवाले नाक खुम्च्याउनु नपर्ने उनले बताए । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले नेपाली फिल्म स्तरीय बनिरहेको प्रतिक्रिया दिए । ‘तपाईँहरूलाई कुन फिल्म हेर्ने र कुन नहेर्ने अधिकार गर्ने निर्णय छ ।…