सिनेमा Archives | Page 80 of 147 | Khabarhub Khabarhub

४२ दिनमा प्रदीपको ‘प्रकाश’ प्याकअप

काठमाडौं– शिक्षक बन्ने सपना साँचेका एक युवाको कथा समेटिएको फिल्म ‘प्रकाश’को सम्पूर्ण छायांकन पुरा भएको छ । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म युनिटले जुम्लामा ४२ दिनमा सुटिङ पुरा गरेको हो । दिनेश राउत निर्देशित फिल्ममा प्रदीपको अपोजिटमा रेनु योगी छिन् । रेनुले यसै फिल्ममार्फत फिल्मी अभिनयमा पाइला चालेकी हुन् । फिल्ममा दीया…