सिनेमा Archives | Page 95 of 151 | Khabarhub Khabarhub

दशैंका बेला सुनसान फिल्म क्षेत्र, करोडौं रुपैयाँ घाटामा

काठमाडौं – पहिलेका वर्षहरुमा हिन्दू नेपालीहरुको महान चाड दशैंका बेला फिल्म क्षेत्रमा पनि व्यापक हल्लाखल्ला हुन्थ्यो । तर, यसपटक यो क्षेत्र सुनसान छ । मानिसको दैनिकी सामान्य अवस्थामा फर्किए पनि स्कूल र फिल्म क्षेत्रहरू भने बन्द गरिएका छन् । सरकारले गतवर्ष चैतको पहिलो सातादेखि फिल्म हल बन्द गर्ने निर्णय गरेदेखि फिल्म क्षेत्र पूर्ण रुपमा बन्द…