Live on
Your Voice, Your Power
काठमाडौं – नायिका रीमा विश्वकर्मा ट्रोलको शिकार भएकी छिन् । उनले फेसबूक लाइभमा प्रशंसकसँग कुरा गर्दै कालो चिया बनाउन सिकेको बताएपछि उनलाई सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् । कतिपयले भने यसलाई रीमाको हिट हुने काइदाका रुपमा अर्थ्याएका छन् । उनले सामाजिक सञ्जालमा लाइभ आएर भनेकी थिइन् – लकडाउनको समयमा बल्ल कालो चिया बनाउन सिकेँ ।…