गसिप Archives | Page 16 of 22 | Khabarhub Khabarhub

‘छ माया छपक्कै’ चल्दा केकीलाई कति फाइदा ?

काठमाडौं – अभिनेत्री केकी अधिकारीका झण्डै २ दर्जन फिल्म एकपछि अर्को गर्दै फ्लप भए । कति फिल्मले चर्चा पाए, कति फिल्म हलमा रिलिज भएको र गएको समेत दर्शकले भेउ पाएनन् । भलै केकीलाई राम्रो अभिनय गर्ने अभिनेत्रीका रुपमा भने लिइन्छ । यतिबेला भने केकीको चर्चा चलेको छ । उनी पनि लामो समयपछि आफूले चाहेको जस्तो…