गसिप « Khabarhub

बोलीको ठेगान नभएका दीपकराज गिरी !

अभिनेता दीपकराज गिरी आफ्नो फिल्म रिलिजका बेलामा मात्र होइन, अरु बेलामा पनि बोल्ने गर्छन् । उनले सामाजिक सञ्जालमा दैनिकजसो कुनै न कुनै विषयमा विचार राखिरहेका हुन्छन् । देशको राजनीतिक विषयदेखि संगीत क्षेत्रमा भएका विकृतिमा पनि उनले राय सुझाव दिएका हुन्छन् । अरुलाई राय तथा सुझाव दिने दीपकराज गिरीले आफ्ना लागि भने त्यो राय सुझाव लागू…