गसिप Archives | Page 6 of 22 | Khabarhub Khabarhub

राजकुमारले मनीषालाई भने–फिल्म बाँदर निर्देशकले बनाउछन्

मुम्बई(एबीपी लाइभ)– बलिउडमा राजकुमार एक यस्तो नाम हुन्, जो सदाका लागि फिल्म इतिहासको एक हिस्सा बने । उनी आफ्नो कडा बोलीका कारण चर्चित बनिरहे । फिल्म ‘इनसानियत के देवता’मा राजकुमारले अभिनेत्री मनीषा कोइरालासँग सहकार्य गरेका थिए । यो फिल्मको सुटिङमा मनीषासँग जोडिएको एक किस्सा अहिले पनि बलिउडमा चर्चाको विषय बन्ने गरेको छ । यो फिल्मको…