Live on
Your Voice, Your Power
मुम्बई– बलिउडमा भिलेनको नाम लिँदा नछुट्ने नाम हो गुलशन ग्रोवर । उनले अधिकांश फिल्ममा भिलेन चरित्र निभाए । उनले यही चरित्रका कारण बलिउडका ‘ब्याड मेन’ उपमा नै पाए । हालैमात्र उनले टाइम्स अफ इण्डियासँगको अन्तरवार्तामा भिलेन चरित्र किन रोजे भन्ने विषयमा मुख खोलेका छन् । ‘आफ्नो पढाई पुरा गरेपछि जब मैले फिल्ममा प्रवेश गरें, त्यो…