Live on
Your Voice, Your Power
लसएन्जल्स– हलिउडका प्रख्यात अभिनेता याफत कोत्तोको ८१ वर्षको उमेरमा निधन भएको छ । उनले सन् १९७३ मा ‘जेम्स बोण्ड’ फिल्म ‘लाइभ एण्ड लेट डाई’मा भिलेनको चरित्र निभाएका थिए । उनले कोट्ट भी रिडले स्कटको १९७९ को हिट फिल्म ‘एलियन’ र ८० को दशकमा ‘द रनिंग मेन’ र ‘मिडनाइट रन’ जस्ता फिल्ममा अभिनय गरिसकेका थिए ।…