बलिउड/हलिउड « Khabarhub

बन्द हुँदै ‘इण्डियन आइडल’ ?

मुम्बई– सन् २००४ देखि लगातार आम मानिसलाई मनोरञ्जन दिँदै आएको गायन रियालिटी शो ‘इण्डियन आइडल’को विषयलाई लिएर सामाजिक सञ्जालमा नयाँ चर्चा शुरु भएको छ । सामाजिक सञ्जालमा यो चर्चित शो यही मार्च अन्तिमदेखि बन्द हुने चर्चा छ । दैनिक जागरणमा प्रकाशित समाचार अनुसार सोनी च्यानलले यो शोलाई बन्द गरेर नयाँ च्यानल ल्याउने तयारी गरिरहेको छ…