Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस देखिएपछि उनका फ्यानहरु चिन्तित बनेका छन् । अमिताभसँगै उनको परिवारका सदस्य अभिषेक, ऐश्वर्या र आराध्यामा पनि कोरोनाको संक्रमण भएको छ । फ्यानले बच्चन परिवारको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । अमिताभको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ पनि गरिएको छ । यसैबीच कलकत्तामा रहेका अमिताभका फ्यानले महामृत्युञ्जय यज्ञ लगाएका…