बलिउड/हलिउड « Khabarhub

ऋषि कपूरको सम्झनामा अमिताभले लेखे ब्लग

मुम्बई – अमिताभ बच्चनले हालै ऋषि कपूरको निधनको खबर दिँदै लेखे कि, म टुटेको छु । पछि उनले आफ्नो ट्वीट डिलिट गरे । साँझ अमिताभले ऋषिसँगको पहिलो भेट र दुईबीचको सम्बन्धलाई लिएर एक ब्लग लेखेका छन् । अमिताभले लेखेका छन्, ‘राज (अभिनेता राज कपूर) साहेबले एक साँझ मलाई बोलाए, त्यतिबेला नै उनले पहिलोपटक ऋषि कपूरलाई…