Live on
Your Voice, Your Power
मुम्बई – भारतीय गायिका करिना कपूरमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनले ६ पटकसम्म कोरोनाको जाँच गरेकी थिइन् । पहिले गरिएका चार टेस्टमा कनिकाको रिपोर्ट पोजेटिभ आए पनि पछिल्ला दुुई रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । पाँचौ रिपोर्ट नेगेटिभ आएपछि डाक्टरहरुले कनिकाको पुनः जाँच गर्नुपर्ने जनाएका…