बलिउड/हलिउड Archives | Page 145 of 181 | Khabarhub Khabarhub

‘जोकर’ ले संसारभरबाट कमायो १ खर्ब १४ अर्बभन्दा बढी

अमेरिका – हलिउड फिल्म ‘जोकर’ अक्टोबरमा रिलिज भएको थियो । फिल्मले अहिले पनि उत्तिकै कमाइ गरिरहेको छ । फिल्मले अहिलेसम्म १ बिलियन डलर (नेपाली रुपैयाँ १ खर्ब चौध अर्ब भन्दा बढी) कमाइ गरेको छ । साथै यो फिल्म वार्नर ब्रोजको ब्यानरमा बनेका फिल्ममध्ये १ बिलियन डलरभन्दा बढी कमाइ गर्ने सातौँ फिल्म बनेको छ । हलिउड…