बलिउड/हलिउड Archives | Page 146 of 185 | Khabarhub Khabarhub

बलिउड अभिनेता श्रीरामको निधन

बलिउड कलाकार डा. श्रीराम लागूको निधन भएको छ । उनको मंगलवार एक निजी अस्पतालमा निधन भएको भारतीय मिडियाले जनाएका छन् । श्रीराम लागू लामो समयदेखि बिरामी थिए । उनले दिनानाथ मंगेशकर अस्पतालमा अन्तिम सास लिए । उनको निधनपछि बलिउड कलाकारले शोक व्यक्त गरेका छन् । डा. श्रीराम लागू ईएनटी सर्जन थिए । उनले एक सयभन्दा…