Live on
Your Voice, Your Power
मुम्बई – भारतमा कोरोना भाइरसको महामारी फैलिरहेको छ । सरकारले गरेको लकडाउनका कारण भाइरस फैलिनमा केही मत्थर भए पनि मजदुरहरु क्वारेन्टाइनबाट भाग्ने र सडकमा भेला हुने गरिरहेका छन् । भारतमा केही दिनअघि केही व्यक्तिले कोरोना जाँच गर्न आएका डाक्टरमाथि नै हमला गरेका थिए । यो घटना सार्वजनिक भएपछि धेरैले विरोध गरेका थिए । बलिउड अभिनेता…