Live on
Your Voice, Your Power
मुम्बई – ऋतिक रोशनको हालै रिलिज भएको फिल्म ‘सुपर ३०’ ले बक्स अफिसमा भलै कुनै रेकर्ड तोड्न सकेको छैन, तर यो फिल्मले धमाकेदार व्यापार गरिरहेको छ । ऋतिकजस्ता ठूला स्टारको अनुपातमा पनि फिल्मको व्यापार खासै धेरै भन्न नमिल्ला तर फिल्मको बजेट अनुसार यसको व्यापार राम्रो हो । फिल्म विश्लेषकहरु यो फिल्मले २ सय करोड सजिलै…