बलिउड/हलिउड « Khabarhub

सैफको घरमा कसरी छिर्‍यो चोर ?

काठमाडौं – बलिउडका अभिनेता सैफ अलि खान अहिले मुम्बईस्थित लीलावती अस्पतालमा उपचारत छन् । जनावरी १६ मा आफ्नै घरमा लुटेराले चक्कु प्रहार गरेपछि उनी अस्पताल भर्ना भएका हुन् । अहिले सैफ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उनलाई डिस्चार्ज गर्ने वा अस्पतालमै राखेर उपचार गर्नेबारे निर्णय अन्तिम निर्णय भइसकेको छैन । यता भारतीय प्रहरीले सैफलाई…