Live on
Your Voice, Your Power
गायिका तथा कलाकार सुचित्रा कृष्णमूर्तिले हालै ट्वीटरमा एक स्किृनशट शेयर गर्दै प्रहरीसँग मद्दत मागेकी छिन् । उनले आफ्नो फेसबूकमा आएको अश्लील म्यासेजको स्किृनशट शेयर गर्दै प्रहरीसँग सहयोग मागेकी हुन् । स्किृनशट शेयर गर्दै उनले लेखिन्, ‘जब कसैले दाबी गर्छ कि, ऊ नेशनल क्राइक्ष्म प्रिवेशनी काउन्सिलमा काम गर्छ र यसरी महिलासँग जिस्किन्छ, मुम्बई प्रहरीले यसमा ध्यान…