बलिउड/हलिउड Archives | Page 164 of 185 | Khabarhub Khabarhub

टम क्रुजको फिल्म ‘टप गन माभरिक’ को जबरजस्त ट्रेलर (भिडियो)

सन् १९८६ मा रिलिज भएको फिल्म ‘टप’ को रिमेक फिल्म ‘टप गनः माभरिक’ को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा हलिउड अभिनेता टम क्रुज फाइटर पाइलटको भूमिकामा छन् । टम क्रुजले ट्रेलरमा देखाइएका सबै दृश्य वास्तविक भएको बताएका छन् । उनका अनुसार ट्रेलरमा देखाइएका सबै फ्लाइङ वास्तविक हुन् । उनले यो फिल्म बनाउनका लागि…