Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा आजभोलि फिल्म ‘द स्काइ इज पिंक’ को प्रचारमा व्यस्त छिन् । यसै अवसरमा उनले मिडियामा अन्तर्वार्ता दिइरहेकी छिन् । अन्तर्वार्ताका क्रममा उनले आफ्नो जीवनसँग जोडिएका कैयन् कुराको खुलासा गरेकी छिन् । अन्तर्वार्ताका दौरान प्रियंकाले आफ्ना पति तथा कलाकार निक जोनसका बारेमा पनि कैयन् राज खोलेकी छिन् । चोपडाले एक…