Live on
Your Voice, Your Power
मुम्बई – भारतको अवार्ड आइफा अवार्ड २०१९ मा रणवीर सिंहले बेस्ट एक्टरको अवार्ड जितेका छन् । बेस्ट एक्टरको अवार्ड जितेपछि रणवीरले स्टेजमा बोल्दा उनकी पत्नी दीपिका पादुकोण भावुक भएकी थिइन् । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा दीपिका पादुकोणका आँखामा आँसु देखिएका थिए । रणवीर सिंहको नाम घोषणा हुनासाथ पत्नी तथा अभिनेत्री दीपिका पादुकोणलाई रणवीरले…