बलिउड/हलिउड Archives | Page 17 of 189 | Khabarhub Khabarhub

रेकर्ड ब्रेक गर्दै ५०० करोड क्लब प्रवेश गर्ने दाउमा रणवीरको ‘एनिमल’

काठमाडौं– रणवीर कपुरको मुख्य अभिनय रहेको फिल्म ‘एनिमल’ ले ४ सय करोड भारुको आँकडा पार गरेको छ । प्रदर्शनमा आएको पाँच दिनमा यो फिल्मले घरेलु बजारमा २८० र विदेशमा १२१ करोडको व्यापार गरेको छ । सन्दीप भंगाको निर्देशन रहेको यस फिल्मले तीन दिनमा दुई सय करोडको व्यापार गरेर रेकर्ड बनाएको थियो । तेस्रो दिनमा दुई…