Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री जाह्नवी कपूरले फिल्म ‘धडक’ बाट बलिउडमा कदम राखिन् । जाह्नवीपछि अब उनकी बैनी खुशी कपूर पनि फिल्म क्षेत्रमा छिट्टै आउँदैछिन् । हालै यी दुई बहिनी एक कार्यक्रममा एकसाथ देखिएका थिए । दुईले उक्त कार्यक्रममा आफ्नाबारे धेरै कुरा सुनाए । त्यही सिलसिलामा खुशीले आफू बलिउडमा आउन तयार भएको बताइन् । खुशीले भनिन्,…