Live on
Your Voice, Your Power
अमेरिका - विश्वमा हालसम्मकै सबैभन्दा धेरै कमाइ गरेको फिल्म ‘अवतार’ को सिक्वेलको दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ । पहिले यसको दोस्रो भाग सन् २०१४ मा रिलिज हुने भनिएको थियो । तर, अब भने फिल्मको दोस्रो सिक्वेल सन् २०२१ मा रिलिज हुने भएको छ । खबरका अनुसार यो फिल्म सन् २०२१ को डिसेम्बर १७ मा रिलिज…