बलिउड/हलिउड « Khabarhub

एनिमलको भोजपुरी रिमेक बन्ने, खेसारीलालको मुख्य भूमिका रहने

काठमाडौं– बक्स अफिसमा तहल्का मच्चाइरहेको रणवीर कपुरको ‘एनिमल’ को भोजपुरी रिमेक बन्ने भएको छ । भोजपुरी स्टार खेसारीलाल यादवले यस फिल्मको मुख्य भूमिकामा रहेने छन् । एनिमलको भोजपुरी रिमेक ‘डंस’ हो । यस फिल्ममा कथा र एक्सन समेतको नक्कल गर्ने बताइएको छ । भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार खेसरीलाल यो फिल्मको तयारीमा जुटेका छन्…