बलिउड/हलिउड « Khabarhub

फेरि दोहोरिँदै रणवीर–आलिया ?

काठमाडौं – केही समय पहिले फिल्ममेकर करण जोहरले आफ्नो फिल्म ‘तख्त’ को स्टारकास्ट घोषणा गरेका थिए । जब यो कुरा सार्वजनिक भयो, त्यतिबेला नै रणवीर सिंह र आलिया भट्टलाई एकसाथ देखिने कुरा बाहिरिएको थियो । यो खबरले फ्यान पनि निकै उत्साहित थिए । भारतीय मिडियाका अनुसार यी दुवै एकअर्काको अपोजिटमा हुने छैनन् तर दुवै फिल्म…