Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता अक्षय कुमार एकपटक फेरि आगोसँग खेल्ने तयारीमा जुटेका छन् । मुम्बईमा एक कार्यक्रमका लागि उनले आगोसँगको स्टन्ट गर्न लागेका हुन् । कैयन् फिल्म र ‘शो’ मा पनि खतरनाक स्टन्ट गरिसकेका अक्षय कुमारले टेलिभिजन शो ‘खतरोके खेलाडी ९’ को ग्राण्ड फिनालेमा स्टन्ट गर्नेछन् । शोका होस्ट तथा फिल्म निर्माता रोहित सेट्टीले गराउने…