बलिउड/हलिउड « Khabarhub

बलिउड मोहमा विल स्मिथ, शाहरुखसँग काम गर्ने चाहना फेरि दोहोर्‍याए

काठमाडौं - हलिउड स्टार विल स्मिथले बलिउडप्रतिको आफ्नो आकर्षण फेरि सार्वजनिक गरेका छन्। दुबईमा आयोजित आफ्नो आगामी साहसिक सिरिज ‘पोल टु पोल विथ विल स्मिथ’ को मिडल इस्ट प्रिमियरका क्रममा उनले भारतीय फिल्म उद्योगमा काम गर्ने इच्छा खुलेर व्यक्त गरेका हुन्। गल्फ न्यूजसँगको अन्तरवार्तामा स्मिथले हिन्दी फिल्म उद्योगका शीर्ष कलाकारहरूसँग सिर्जनात्मक सहकार्यका लागि आफू निरन्तर…