Live on
Your Voice, Your Power
काठमाडौँ– बलिउडमा हिजोआज अभिनेताले भिलेनको भूमिका निभाइरहेका छन् । किनकी आजभोली क्यारेक्टरलाई हेर्ने गरिन्छ । केही फिल्ममा एन्टागोनिस्ट नै हिरो छन् । खलनायक, रेस सिरिज, धूम सिरिज, वार लगायत यसको उदाहरण हुन् । अहिले बनिरहेका फिल्ममा प्रोटागोनिस्टहरु भिलेन बन्न हिचकिचाउँदैनन् । तर एक समय हिन्दी फिल्ममा यस्तो क्षण थियो, जुन समयमा हिरो र भिलेनको महत्व…