बलिउड/हलिउड Archives | Page 62 of 183 | Khabarhub Khabarhub

सिद्धार्थको निधनपछि घरमै कैद भइन् शहनाज

मुम्बई(बलिउड लाइफ)– रियालिटी शो ‘बिग बोस १३’ विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण महिना दिनअघि निधन भयो । सिद्धार्थको निधनपछि उनको परिवारसँगै फ्यान पनि अझै शोधमा छन् । सिद्धार्थसँग विवाह गर्ने तयारीमा रहेकी शहनाज गिल यो शोकबाट बाहिर आउन सकेकी छैनन् । केही समयअघि मात्र उनी काममा फर्कन लागेको समाचार सार्वजनिक भए पनि त्यो खबर गलत…