बलिउड/हलिउड Archives | Page 66 of 185 | Khabarhub Khabarhub

मस्जिदमा नाँच्दा सबालाई पक्राउ पुर्जी

इस्लामाबाद(आजतक)– पाकिस्तानी अभिनेत्री सबा कमरविरुद्ध पाकिस्तान अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लाहोरको ऐतिहासिक मस्जिदमा डान्स भिडियो सुटिङ गरेको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरिएको हो । सबा र गायक बिलाल सईद अदालतको कुनै पनि सुनुवाईमा उपस्थित नभएपछि लाहोरको मजिस्ट्रियल कोर्टले पक्राउ पुर्जी जारी गरेको हो । अदालतले उनीहरुविरुद्धको सुनुवाई अक्टोबर ६ सम्मका लागि…