बलिउड/हलिउड Archives | Page 7 of 181 | Khabarhub Khabarhub

‘सलार’ को पहिलो दिनको बुकिङ ३५ करोड

काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘सलार’ फिल्मको पहिलो दिनका लागि ३५ करोड भारुभन्दा बढीको टिकट बुकिङ भएको छ । फिल्ममा तेलुगु सुपस्टार प्रभासको मुख्य भूमिका रहेको छ । प्रशान्त निलको निर्देशन रहेको सो फिल्मको हिन्दी भाषाका लागि मात्रै तीन करोड ६२ लाखभन्दा बढी टिकट बुकिङ भएको छ । यो फिल्मका लागि प्रदर्शनको पहिलो दिन घरेलु…