Live on
Your Voice, Your Power
मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री नुसरत भरुचालाई ‘वर्टिगो अट्याक’ भएको छ । फिल्म ‘लभ रञ्जन’को सेटमा बेहोस भएपछि उनलाई तुरुन्तै अस्पताल भर्ना गरिएको थियो । उनी विगत ७ दिन यता निकै अस्वस्थ थिइन् । सुटिङ सेटमा उनी निकै असजिलोका साथ उभिएर कुराकानी गर्थिन् । उनलाई सेटबाट अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्याउञ्जेलसम्म उनको परिवारलाई खबर…