बलिउड/हलिउड « Khabarhub

‘टाइगर ३’लाई शरीर बनाउदै सलमान

मुम्बई(बलिउड लाइफ)– अभिनेता सलमान खान फिल्म ‘टाइगर’को फ्रेञ्चाइजीको तेस्रो फिल्म ‘टाइगर ३’लाई लिएर चर्चामा छन् । फिल्मको रिलिज, कलाकार र सुटिङ लोकेसनले गर्दा पनि उनको चर्चा र व्यस्तता बढ्दो छ । यद्यपि उनले फिल्मसँग जोडिएका कुनै पनि कुरा खुलाएका छैनन् । उनले मंगलबार एक भिडियो आफ्नो इन्स्टाग्राम एकाउण्टमा राखेका छन् । जुन भिडियोमा उनी जिममा…