बलिउड/हलिउड « Khabarhub

कति पारिश्रमिक लिन्छन् ‘इण्डियन आइडल’का निर्णायक ?

मुम्बई– भारतीय टेलिभिजन गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ वर्तमान समयमा टेलिभिजनको सफल रियालिटी शो मानिन्छ । यो शोले दर्शकमाझ एआर रहमान, जया प्रदा, आनन्दजी, जितेन्द्र, एकता कपूर, धर्मेन्द्र, हेमा मालिनी, रेखा र नीतू कपूरलगायतका सेलिब्रेटी उपस्थित गराइसकेको छ । आजतकमा प्रकाशित समाचारअनुसार शोका प्रतिष्पर्धीहरु अरुणिता काञ्जीलाल, पवनदीप राजन, सवाई भट्टलगायतले आफ्नो सुरिलो र भावपूर्ण…