Live on
Your Voice, Your Power
मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस आफ्नो नयाँ रेष्टुरेन्ट ‘सोना’ खुलेपछि उत्साहित छिन् । उनले आफ्नो प्रोजेक्टसँगै रेष्टुरेन्टको प्रचारको काम पनि शुरु गरेकी छन् । उनले आफ्नो सामाजिक सञ्जालमा रेष्टुरेन्टको वेबसाइटको लिंक शेयर गर्दै त्यसको इन्टेरियरको रुप पनि पोस्ट गरेकी छन् । उनको रेष्टुरेन्ट अमेरिकाको न्यूयोर्कस्थित २० वी स्ट्रीटमा छ । आजतकमा प्रकाशित समाचारअनुसार रेष्टुरेन्टको…