Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले गत चैत्र ११ गतेदेखि नेपालभर लागू हुने गरी लकडाउन गर्यो । धेरै मान्छेको भीडभाड हुने स्थान भन्दै फिल्म हललाई चैत्र ६ बन्द गर्ने घोषणा गर्यो । अहिले लकडाउन खुले पनि फिल्म हल भने खुला गरिएको छैन । नेपालभर लागू गरिएको लकडाउन खुलेसँगै बजारमा चहलपहल बढेको छ । सार्वजनिक स्थलमा यात्रुहरुको चहलपहल बढेको…