सिनेमा « Khabarhub

अष्ट्रेलियामा तयार भयो ‘पर्पला’

काठमाडौं–लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका नेपालीहरुले फिल्म ‘पर्पला’ निर्माण गरेका छन् । आरकेएस अष्ट्रेलिया, ओएमजी इन्टरटेनमेन्ट र ग्रिन हिल्स इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निमार्ण भएको फिल्मको प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन् । हलिउडका प्राविधिक र नेपाली कलाकारको सहकार्यमा निर्माण भएको फिल्ममा निखिला चपागाईं, पुकार गौतम, रोजी पन्त, ओग्ला तामाङ, योगेश घिमिरे, प्रेक्षा अधिकारीलगायतको अभिनय रहेको छ ।…