सिनेमा « Khabarhub

‘मातृभूमि’मा नागरिकताको कथा

काठमाडौं– आमाको नागरिकताका आधारमा नागरिकता पाउन संघर्षतहरुको कथा समावेश गरिएको वृतचित्र ‘मातृभूमि’ सार्वजनिक भएको छ । वृतचित्र महिला कानून तथा विकास मञ्च नामक गैर सरकारी संस्थाले निर्माण गरेको हो । वृतचित्रमा आमाको नागरिकता पाए पनि विदेश पढ्न जानका लागि फाराम पर्दा त्यहाँ बाबुको नाम उल्लेख गर्नुपर्ने देखिएपछि आएको समस्यालाई पनि उजागर गरिएको छ । वृतचित्रमा…