Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले छोरी कविता मानन्धर र अभिनेता सरोज खनाललाई प्रमुख भूमिकामा लिएर फिल्म ‘वनबास’ बनाउने भएकी छन् । उनले सामाजिक सन्जाल फेसबुकमार्फत ‘वनबास’को तस्बिर राख्दै ‘कथा परिवारको, कथा सम्बन्धको– ‘वनबास’ लेखेकी छन् । करिश्माले निर्माण गरेको फिल्म ‘फागू’ पाँच वर्ष अघि रिलिज भएको थियो । करिश्माकी छोरी कविताले यसअघि फिल्म ‘एउटा यस्तो…