सिनेमा « Khabarhub

सलारमा प्रभाससँग कटरीना

मुम्बई(एजेन्सी)– ‘बाहुबली’ फेम अभिनेता प्रभासको नयाँ फिल्म ‘सलार’को हैदाराबादमा सुटिङ सुरू भइसकेको छ । केही दिन अघिमात्र फिल्मको सेटमा मुहुर्त पूजा गरिएको थियो । पूजामा ‘केजीएफ २’ स्टार यश पनि उपस्थित थिए । उनीहरुको तस्वीर सामाजिक सन्जालमा भाइरल भएको थियो । फिल्ममा अभिनेत्रीका लागि ‘बागी’ स्टारर अभिनेत्री दिशा पटानी फाइनल भइसकेको समाचार केही दिन अघि…