Live on
Your Voice, Your Power
काठमाडौं – हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’को डेब्यू निर्देशन रहेको फिल्म ‘लाज शरणण्म्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । यस फिल्मले बिहीबार देशभरका १३ वटा हलमा ५१औँ दिन मनाएको हो । निर्माता नवीन श्रेष्ठका अनुसार फिल्मले काठमाडौं उपत्यकाका क्यूएफएक्स, आईएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सीडिसी सनेमामा यो फिल्म…